अपि पावरको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । अपि पावर कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको पुस २१ गते बसेको बैठकले सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद गरी कुल ७.८९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश विद्युत् नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी साधरण सभाले पारित गरेपछि मात्र सेयरधनीले पाउँछन् ।

सरकारको आम्दानीले खर्च धान्न छाड्यो, सवा खर्ब घाटामा Read Previous

सरकारको आम्दानीले खर्च धान्न छाड्यो, सवा खर्ब घाटामा

११ दिनपछि संचालनमा आयो मनकामना केबलकार Read Next

११ दिनपछि संचालनमा आयो मनकामना केबलकार