प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्स संचालक समितिको पुस १८ गते बसेको बैठकले सेयरधनीलाई ६.५ प्रतिशत बोनस सेयर र करप्रयोजनका लागि ०.३४ प्रतिशत नगद गरी कुल ६.८४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृति र इन्स्योरेन्स आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

मोटर बीमाले धानेको निर्जीवन बीमा व्यवसाय, एकतिहाइ बढी हिस्सा Read Previous

मोटर बीमाले धानेको निर्जीवन बीमा व्यवसाय, एकतिहाइ बढी हिस्सा

काठमाडौं भ्यूटावरको काम सकिन अझै डेढ वर्ष लाग्ने Read Next

काठमाडौं भ्यूटावरको काम सकिन अझै डेढ वर्ष लाग्ने