लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्स संचालक समितिको पुस १३ गते बसेको बैठकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र करप्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी कुल ७.३५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृति र इन्स्योरेन्स आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

दर्जन बीमा कम्पनीलाई चैतभित्रै चुक्ता पूँजी पुर्‍याउन सकस, यी कम्पनी दबाबमा Read Previous

दर्जन बीमा कम्पनीलाई चैतभित्रै चुक्ता पूँजी पुर्‍याउन सकस, यी कम्पनी दबाबमा

आयात नरोकिँदा औषधि उद्योग मारमा, ७० प्रतिशत औषधि नेपालमै उत्पादन गर्न सकिने Read Next

आयात नरोकिँदा औषधि उद्योग मारमा, ७० प्रतिशत औषधि नेपालमै उत्पादन गर्न सकिने