सिन्धु विकास बैंकका सेयरधनीको हात रित्तै, यसवर्ष लाभांश नदिने

काठमाडौं । सिन्धु विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

बैंक संचालक समितिको पुस ७ गते बिहान बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

बैठकले गत वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ । राष्ट्र बैंकको स्वीकृतिपछि बैंकले साधरण सभा बोलाउने छ ।

साधना लघुवित्तको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा घट्यो Read Previous

साधना लघुवित्तको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा घट्यो

१ महिनापछि हेटौंडा सिमेन्ट उद्योगबाट पुनः उत्पादन सुरू Read Next

१ महिनापछि हेटौंडा सिमेन्ट उद्योगबाट पुनः उत्पादन सुरू