सीवाइसी लघुवित्तको आकर्षक लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको पुस ७ गते बसेको बैठकले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद गरी कुल ३१.५८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

 

बन्दीपुर केबलकार निर्माण अन्तिम चरणमा, वैशाखदेखि संचालनमा Read Previous

बन्दीपुर केबलकार निर्माण अन्तिम चरणमा, वैशाखदेखि संचालनमा

साधना लघुवित्तको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा घट्यो Read Next

साधना लघुवित्तको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा घट्यो