गुराँस लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको मंसिर २७ गते बसेको बैठकले सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

ब्याजदर बढ्नु स्वभाविक हाे, सहनुपर्छ : गभर्नर अधिकारी Read Previous

ब्याजदर बढ्नु स्वभाविक हाे, सहनुपर्छ : गभर्नर अधिकारी

नारायणगढ-मुग्लिन सडकमा धमाधम पुल निर्माण हुँदै, असारसम्म १० पुल सम्पन्न हुने Read Next

नारायणगढ-मुग्लिन सडकमा धमाधम पुल निर्माण हुँदै, असारसम्म १० पुल सम्पन्न हुने