लक्ष्मी बैंकले लाभांश नदिने

काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

बैंक संचालक समितिको मंसिर २५ गते बिहान बसेको बैठकले आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण पारित गर्दै सो आवको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

बैंकले गत वर्षको वितरणयोग्य मुनाफालाई संचितिमा राख्ने प्रस्ताव गरेको छ । अब नेपाल राष्ट्र बैंकले बैंकको वित्तीय विवरण स्वीकृत गरेपछि बैंकले साधरण सभा बोलाउने छ ।

एनआरएन इन्फ्रास्ट्रक्चरले लाभांश प्रयोजनका लागि तोक्यो बुकक्लोज Read Previous

एनआरएन इन्फ्रास्ट्रक्चरले लाभांश प्रयोजनका लागि तोक्यो बुकक्लोज

सुनको भाउ तोलाको १ लाख नाघ्यो Read Next

सुनको भाउ तोलाको १ लाख नाघ्यो