एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश घोषणा, नगद मात्रै दिने

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको मंसिर १६ गते बसेको बैठकले सेयरधनीलाई करप्रयोजन सहित ५.२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

धौलागिरी र खप्तड लघुवित्त बीच मर्जर सम्झौता Read Next

धौलागिरी र खप्तड लघुवित्त बीच मर्जर सम्झौता