शाखारहित बैंकिङ कारोबार गर्दा यी ४ कुरामा ध्यान दिन राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा सजगता अपनाउन आग्रह गरेको गरेको छ ।

राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा मुख्य ४ कुरामा ध्यान दिन विशेष आग्रह गरेको हो ।

बैंक तथा वित्तीय संस्थाको आधिकारिक प्रतिनिधी र सहायक प्रतिनिधी मार्फत तोकिएको सेवा केन्द्रमा गइ काराबोर गर्न, कारोबार गर्दा विद्युतीय उपकरण मात्र प्रयोग गर्न अनुरोध गरेको छ ।

त्यस्तै, कारोबार गरिसकेपछि प्राप्त हुने प्रिन्टेड स्लिपमा आफूले गरेको कारोबार सही छ छैन एकीन गर्न, शाखारहित बैंकिङबाट गरेको कारोबार बेलाबेलामा सम्बन्धित बैंकबाट एकीन गर्न अनुरोध गरेको छ ।

निर्माण भएको ३७ वर्षपछि सुनथराली विमानस्थलको धावनमार्ग कालोपत्र गर्न सुरू Read Previous

निर्माण भएको ३७ वर्षपछि सुनथराली विमानस्थलको धावनमार्ग कालोपत्र गर्न सुरू

इन्जिनियर पेसा छाडेर काठमाडौंमै गाई र भैँसीपालन, मासिक १० लाख आम्दानी Read Next

इन्जिनियर पेसा छाडेर काठमाडौंमै गाई र भैँसीपालन, मासिक १० लाख आम्दानी