आरएसडीसी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको मंसिर १० गते बसेको बैठकले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३ नगद गरी कुल ११ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

दिन्छु भनेकै पैसा दिएनन् विदेशी दाताले, ३७ अर्ब शोधभर्ना हुन बाँकी Read Previous

दिन्छु भनेकै पैसा दिएनन् विदेशी दाताले, ३७ अर्ब शोधभर्ना हुन बाँकी

फागुन मसान्तभित्र सबै सरकारी सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य Read Next

फागुन मसान्तभित्र सबै सरकारी सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य