२१ क्षेत्रको नतिजा सार्वजनिक : ६ दलले खाता खोले, कुनले कति सिट जिते ?

काठमाडौं । मंसिर ४ गते भएको संघीय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना भइरहेको छ ।

प्रतिनिधि सभाअन्तर्गत १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म २१ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।

सार्वजनिक नतिजा अनुसार नेपाली कांग्रेसले १२, नेकपा एमालेले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले ३, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त पार्टी र नागरिक उन्मुक्ति पार्टीले समान १/१ सिट जितेका छन् ।

मतान्तर बढाउँदै रवि, अग्रता कायमै Read Previous

मतान्तर बढाउँदै रवि, अग्रता कायमै

चितवन-२ मा रवि दोब्बर बढी मतले अगाडि Read Next

चितवन-२ मा रवि दोब्बर बढी मतले अगाडि