मतान्तर बढाउँदै रवि, अग्रता कायमै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायमै राखेका छन् । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा उम्मेदवार लामिछानेले ५ हजार १२८ मत सहित अग्रता लिएका हुन् ।

उनका प्रतिस्पर्धी एमाले उम्मेदवार कष्णभक्त पोखरेलले ४ हजार १६६ मत ल्याउँदा काँगे्रसका उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ७०६ मत ल्याएर तेस्रो स्थानमा छन् ।

रिडी पावरको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

रिडी पावरको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

२१ क्षेत्रको नतिजा सार्वजनिक : ६ दलले खाता खोले, कुनले कति सिट जिते ? Read Next

२१ क्षेत्रको नतिजा सार्वजनिक : ६ दलले खाता खोले, कुनले कति सिट जिते ?