नागरिक लगानी कोषको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा बुधबार नागरिक लगानी कोषको बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट वितरण गरेको ३० प्रतिशत बोनस बापतको ९८ लाख १० हजार कित्ता सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Previous

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

दैनिक ५० बढी उडान हुने नेपालगञ्ज विमानस्थलमा छैन एक्स-रे मेसिन, हातले छामेरै चेकजाँच Read Next

दैनिक ५० बढी उडान हुने नेपालगञ्ज विमानस्थलमा छैन एक्स-रे मेसिन, हातले छामेरै चेकजाँच