नबिल ब्यालेन्स फण्ड-२ को लाभांश घोषणा

काठमाडौं । नबिल ब्यालेन्स फण्ड-२ ले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

फण्ड व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ सञ्चालक समितिको असोज २५ गते बसेको बैठकले इकाईधनीलाई गत आवको नाफाबाट ७ प्रतिशत (करसहित) नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

फण्डले इकाईधनीलाई नगद लाभांश बापत ७ करोड ८४ लाख रुपैयाँ वितरण गर्ने भएको छ ।

उक्त लाभांश प्रयोजनका लागि कम्पनीले कात्तिक १८ गते बुकक्लोज तोकेको छ । सो अनुसार कात्तिक १७ गतेसम्म कायम रहने इकाईधनीले प्रस्तावित लाभांश पाउँछन् ।

विश्वमा पेट्रोलको भाउ लिटरको २ रुपैयाँदेखि ३८८ सम्म, कुन देशमा कति ? Read Previous

विश्वमा पेट्रोलको भाउ लिटरको २ रुपैयाँदेखि ३८८ सम्म, कुन देशमा कति ?

चितवन र तनहुँ जोड्ने पुल ८ वर्षदेखि अलपत्र Read Next

चितवन र तनहुँ जोड्ने पुल ८ वर्षदेखि अलपत्र