रुरु जलविद्युतको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । रुरु जलविद्युत्को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधरण सभा प्रयोजनका लागि भोलि (असोज २७ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनी मात्र कम्पनीको लाभांश पाउने छन् ।

कम्पनीले आर्थिक वर्ष गत २०७८/७९ को मुनाफाबाट १० प्रतिशत बोनश सेयर र कर प्रयोजनक लागि ०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको कात्तिक ७ गते हुने साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।

नेपालमा प्रतिफल अन्य देशकाेभन्दा राम्रो छ, विदेशमा कमाएको पूँजी लगानी गर्नुहोस् : ढकाल Read Previous

नेपालमा प्रतिफल अन्य देशकाेभन्दा राम्रो छ, विदेशमा कमाएको पूँजी लगानी गर्नुहोस् : ढकाल

५ तारे होटलपछि ग्रीन हाइड्रोजनमा लगानी गर्दै एमआइटी ग्रुप Read Next

५ तारे होटलपछि ग्रीन हाइड्रोजनमा लगानी गर्दै एमआइटी ग्रुप