गुराँस लाइफ इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधरण सभा प्रयोजनका लागि भोलि (असोज २६ गते) बुकक्लोज तोकेको छ । सो अनुसार कम्पनीको प्रस्तावित लाभांश पाउन आजसम्म सेयरधनी कायम हुनुपर्नेछ ।

कम्पनीले आर्थिक वर्ष गत २०७६/७७ को मुनाफाबाट ७.४४ प्रतिशत बोनश सेयर र कर प्रयोजनक लागि ०.३९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको कात्तिक ४ गते हुने साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।

पेट्रोलियम पदार्थको विकल्प बन्न सक्छ ग्रीन हाइड्रोजन : अर्थमन्त्री Read Previous

पेट्रोलियम पदार्थको विकल्प बन्न सक्छ ग्रीन हाइड्रोजन : अर्थमन्त्री

राधी विद्युतको हकप्रद भर्ने आज अन्तिम दिन, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ? Read Next

राधी विद्युतको हकप्रद भर्ने आज अन्तिम दिन, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ?