सेयर बजार लगातार ९ दिन बन्द हुने

काठमाडौं । सेयर बजार लगातार १ साता बढी बन्द हुने भएको छ । दशैंको बिदाका कारण लगातार ९ दिन बन्द हुने भएको हो ।

नेप्से आज (असोज १४ गते)देखि असोज २२ गतेसम्म लगातार ९ दिन बन्द हुने भएको हो ।

अब नेप्से असोज २३ गते आइतबारदेखि मात्रै खुल्ने छ ।

भृकुटीमण्डपमा सेकेन्ड ह्याण्ड कार मेला, ६ लाखमै कार ! Read Previous

भृकुटीमण्डपमा सेकेन्ड ह्याण्ड कार मेला, ६ लाखमै कार !

भारतले निर्यात कर बढएपछि घट्यो चामल आयात, मूल्य भने बढ्यो Read Next

भारतले निर्यात कर बढएपछि घट्यो चामल आयात, मूल्य भने बढ्यो