सूर्य लाइफ इन्स्योरेन्सले अघिल्लो वर्षको नाफाबाट लाभांश नदिने

काठमाडौं । सूर्य लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई लाभांश नबाँड्ने भएको छ ।

कम्पनी संचालक समितिको असोज ९ गते बसेको बैठकले उक्त आवको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

उक्त आवको वितरण योग्य मुनाफा भए पनि ज्योति लाइफ इन्स्योरेन्ससँग मर्जर प्रक्रिया अघि बढिरहेकाले उक्त रकम जगेडा कोषमा राख्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

दुई वाणिज्य बैंकको सेयर कारोबार रोक्का Read Previous

दुई वाणिज्य बैंकको सेयर कारोबार रोक्का

रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान तीव्र, अब कति बाँकी छ काम ? Read Next

रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान तीव्र, अब कति बाँकी छ काम ?