एनआइबीएल प्रगति फण्डको लाभांश घोषणा

काठमाडौं । एनआइबीएल प्रगति फण्डले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

फण्ड व्यवस्थापक एनआइबीएल एस क्यापिटल सञ्चालक समितिको बिहीबार बसेको इकाईधनीलाई गत आवको नाफाबाट ४.२० प्रतिशत (करसहित) नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

फण्डले इकाईधनीलाई नगद लाभांश बापत ३ करोड १५ लाख रुपैयाँ वितरण गर्ने भएको छ ।

उक्त लाभांश प्रयोजनका लागि कम्पनीले बुक क्लोज सम्बन्धी निर्णय भने पछि प्रकाशित गर्ने जनाएको छ ।

ग्रिन क्लाइमेट फण्डमा निजी क्षेत्रको पहुँच बढाइ जलविद्युतकाे विकास गर्नुपर्छ : ढकाल Read Previous

ग्रिन क्लाइमेट फण्डमा निजी क्षेत्रको पहुँच बढाइ जलविद्युतकाे विकास गर्नुपर्छ : ढकाल

विवादका बीच ७ लघुबीमा कम्पनीको नयाँ लाइसेन्स खुल्यो Read Next

विवादका बीच ७ लघुबीमा कम्पनीको नयाँ लाइसेन्स खुल्यो