आज ५:३० बजेदेखि ‘मेरो सेयर’ नचल्ने

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमेटेडकाे सेवा आज ५:३० बजेदेखि बन्द हुने भएको छ ।

सीडीएससीको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरू नयाँ सर्भर र्याका स्थानान्तरण गनुएपर्ने भएकाले भदौ २ गते बेलुका ५:३० बजेदेखि अधिकतम १ दिनका लागि सेवा बन्द हुने भएको हो ।

नयाँ सर्भरमा डाटा स्थान्तरण गर्दा सीडीएससीले प्रदान गर्दै आएको मेरो सेयर, सी आस्वा, वेब सीडीएस, सीएलएस लगायत सम्पूर्ण सेवा अवरुद्ध हुने सीडीएसले जानकारी गराएको छ ।

‘नाडा ईभी शो २०२२’को स्टल बुकिङ खुला Read Previous

‘नाडा ईभी शो २०२२’को स्टल बुकिङ खुला

फर्निचर एक्स्पोको अधिकांश स्टल बुकिङ सकियो, विदेशी कम्पनी पनि आउने Read Next

फर्निचर एक्स्पोको अधिकांश स्टल बुकिङ सकियो, विदेशी कम्पनी पनि आउने