सिद्धार्थ क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं ।सिद्धार्थ क्यापिटलद्वारा सञ्चालित दुई म्युचुअल फन्डले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेका छन् ।

क्यापिटल सञ्चालक समितिको साउन २५ गते बसेको बैठकले सिद्धार्थ इक्वीटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २ को लाभांश घोषणा गरेको हो ।

सिद्धार्थ इक्वीटीका इकाईधनीहरुलाई ९ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २ का इकाईधनीलाई १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

दुवै फन्डको व्यवस्थापक सिद्धार्थ क्यापिटल रहेको छ ।

सिटिजन्स बैंकका ग्राहकले कर्णाली र्‍याफ्टिङमा १० प्रतिशत छुट पाउने Read Previous

सिटिजन्स बैंकका ग्राहकले कर्णाली र्‍याफ्टिङमा १० प्रतिशत छुट पाउने

बुद्ध एयरको रक्षा बन्धन अफर : दाजुभाइका लागि सामान पठाउँदा ५० प्रतिशत छुट Read Next

बुद्ध एयरको रक्षा बन्धन अफर : दाजुभाइका लागि सामान पठाउँदा ५० प्रतिशत छुट