श्री एयरलाइन्सको जहाज नेपालगञ्जमा आपत्कालीन अवतरण

काठमाडौं । नेपालगञ्जबाट काठामाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज आपत्कालीन अवतरण गरिएको छ ।

श्रीको ९ एन–एएनएफ जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि नेपालगञ्ज विमानस्थलमै आपत्कालीन अवतरण गरिएको हो ।

उक्त जहाज नेपालगञ्ज विमानस्थलबाट १० माइल उडेको थियो । उक्त जहाजमा चालक दलका सदस्यसहित ७९ जना थिए ।

निगमले भन्यो : आइओसीलाई २३ अर्ब तिर्न बाँकी छ, इन्धनको मूल्य घट्दैन Read Previous

निगमले भन्यो : आइओसीलाई २३ अर्ब तिर्न बाँकी छ, इन्धनको मूल्य घट्दैन

पर्सा राष्ट्रिय निकुञ्जमा भूमिगत प्रसारण लाइन जडानका लागि अनुमति Read Next

पर्सा राष्ट्रिय निकुञ्जमा भूमिगत प्रसारण लाइन जडानका लागि अनुमति