अब संस्थागत निक्षेपकर्ताले साधरणकोभन्दा २ प्रतिशत कम ब्याज पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेपका कडाइ गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा गरिएको व्यवस्था कार्यन्वयन गर्न बुधबार एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकका अनुसार अब संस्थागत निक्षेपकर्ताले साधरण निक्षेप कर्ताकोभन्दा २ प्रतिशत कम ब्याज पाउने छन् ।

अहिले साधरण निक्षेपको ब्याज ११.०३ प्रतिशत छ भने अब संस्थागत निक्षेपकर्ताले ९.०३ मात्र पाउने छन् ।

राष्ट्र बैंकद्धारा ३६ बुँदे निर्देशन जारी, यस्ता छन् नयाँ व्यवस्थाहरू Read Previous

राष्ट्र बैंकद्धारा ३६ बुँदे निर्देशन जारी, यस्ता छन् नयाँ व्यवस्थाहरू

लाभांश सम्बन्धी पुरानो व्यवस्था खारेज, अब ३०% भन्दा बढी पनि नगद दिन पाउने Read Next

लाभांश सम्बन्धी पुरानो व्यवस्था खारेज, अब ३०% भन्दा बढी पनि नगद दिन पाउने