सेञ्चुरी कमर्शियल बैंकको सेयर कारोबार रोक्का

काठमडौं । सेञ्चुरी कमर्शियल बैंकको सेयर कारोबार रोक्का भएको छ ।

आइतबार प्रभु बैंकसँग गाभिने स्म्बन्धी सम्झौता गरेसँगै नेप्सले सेञ्चुरीको सेयर कारोबार रोक्का गरेको हो ।

अब एकीकृत कारोबार सुरु नहुन्जेल सेञ्चुरीको सेयर कारोबार रोक्का हुनेछ । एकीकृत कारोबारपछि सेञ्चुरीको सेयर प्रभु बैंककै नामबाट कारोबार हुनेछ ।

उड्डयन प्राधिकरणले ल्यायो ४२ अर्बको बजेट, चालु आवमै ६ विमानस्थलमा टर्मिनल भवन निर्माण गरिने Read Previous

उड्डयन प्राधिकरणले ल्यायो ४२ अर्बको बजेट, चालु आवमै ६ विमानस्थलमा टर्मिनल भवन निर्माण गरिने

नेशनल माइक्रोफाइनान्सको ८० हजार कित्ता सेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति ? Read Next

नेशनल माइक्रोफाइनान्सको ८० हजार कित्ता सेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति ?