आइएमई पेबाट हवाई टिकट काट्दा सर्वाधिक क्यासब्याक, साथै २०० रुपैयाँ बोनस

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रबद्र्घित “आइएमई पे” ले हवाई उडान पुनः बोनस अफर ल्याएको छ ।

साउन ४ गतेदेखि आइएमई पे एपबाट हवाई टिकट काट्ने ग्राहकहरुले सर्वाधिक क्यासब्याकको साथै अतिरिक्त २०० रुपैयाँ बोनस पनि पाउने भएका हुन् ।

यस योजना पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने ग्राहक वा पहिलो पटक एपबाट टिकट काट्ने ग्राहकको हकमा मात्र लागू हुने कम्पनीले जनाएको छ ।

रुसले युरोपेली देशमा पठाउने ग्यास कटौती गर्ने, केही देशमा समस्या हुने Read Previous

रुसले युरोपेली देशमा पठाउने ग्यास कटौती गर्ने, केही देशमा समस्या हुने

जीवन बदल्ने माध्यम बन्दै 'ड्रागन खेती' Read Next

जीवन बदल्ने माध्यम बन्दै 'ड्रागन खेती'