नेप्सेमा नेपाल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा  नेपाल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट वितरण गरेको ११ प्रतिशत बोनस बापतको १३ लाख ६६ हजार ५७२.४२ कित्ता सेयर आइतबार सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

अब पनौतीबाटै प्याराग्लाइडिङ, सरकारले दियो सञ्चालनको अनुमति Read Previous

अब पनौतीबाटै प्याराग्लाइडिङ, सरकारले दियो सञ्चालनको अनुमति

‘स्कुल टू ट्रयाक कार्टिङ कम्पिटिसन’ सम्पन्न Read Next

‘स्कुल टू ट्रयाक कार्टिङ कम्पिटिसन’ सम्पन्न