प्रभु लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का

काठमाडौं । आज (शुक्रबार)देखि दोस्रो बजारमा थप १ कम्पनीको सेयर कारोबार रोक्का हुने भएको छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग मर्जरमा जाने सम्झौता गरेसँगै प्रभु लाइफ इन्स्योरेन्सको आजदेखि सेयर कारोबार रोक्का हुने भएको हो ।

अब एकीकृत कारोबार नहुन्जेल यस कम्पनीको सेयर कारोबार रोक्का हुनेछ ।

यी दुईसहित हाल मर्जरमा जाने सम्झौता गरेको १७ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का छ ।

वाइडबडी 'ल्याण्ड हुन नसक्ने' पोखरा विमानस्थल कसरी अन्तर्राष्ट्रिय ? Read Previous

वाइडबडी 'ल्याण्ड हुन नसक्ने' पोखरा विमानस्थल कसरी अन्तर्राष्ट्रिय ?

लोकप्रिय बन्दै अरिङ्गालका परिकार, प्रतिप्लेट कति ? Read Next

लोकप्रिय बन्दै अरिङ्गालका परिकार, प्रतिप्लेट कति ?