नेप्सेमा थप एक लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा फरवार्ड माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट वितरण गरेको ३५ प्रतिशत बोनस बापतको २१ लाख ८९ हजार ३१७.३७ कित्ता सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

अथर्मन्त्री शर्माद्धारा राजीनामा घोषणा Read Previous

अथर्मन्त्री शर्माद्धारा राजीनामा घोषणा

जग्गा कित्ताकाटमा रोक लगाउने हेटौँडा उपमहानगरको निर्णय Read Next

जग्गा कित्ताकाटमा रोक लगाउने हेटौँडा उपमहानगरको निर्णय