नेप्सेमा थप एक कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा बुधबार जानकी फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो ।

 

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट वितरण गरेको १५ प्रतिशत बोनस बापतको ९ लाख ६१७ कित्ता सेयर सूचीकृत भएको हो ।

 

नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

मध्यपहाडी राजमार्गको अछतेदेखि बिहुँ नरेठाटीसम्म सुरुङमार्ग अध्ययन हुँदै Read Previous

मध्यपहाडी राजमार्गको अछतेदेखि बिहुँ नरेठाटीसम्म सुरुङमार्ग अध्ययन हुँदै

क्रसर उद्योगको नयाँ मापदण्ड कार्यान्वयन नगर्न  सर्वोच्चको अन्तरिम आदेश Read Next

क्रसर उद्योगको नयाँ मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश