सार्वजनिक गाडीको भाडा घट्यो, अब कुन गन्तव्यको कति ? (भाडादरसहित)

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर घटाएको छ । नेपाल आयल निगमले डिजेल/पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएसँगै सरकारले सार्वजनिक सवारीको भाडा पनि घटाएको हो ।

 

निगमले बिहीबार रातिदेखि लागू हुने गरी डिजेल/पेट्रोलको भाउ घटाएको थियो । यातायात व्यवस्था विभागले शुक्रबारदेखि नै लागू हुने गरी सार्वजनिक सवारीको भाडा घटाएको हो ।

 

विभागले यात्रुबाहक सवारीको भाडादर २ प्रतिशत घटाइएको छ। त्यस्तै मालबाहक सवारीमा पहाडी बाटोमा संचालन हुने मालबाहकतर्फ २.६ प्रतिशत र तराईमा संचालन हुने मालबाहकको भाडादर २.९ प्रतिशत घटाएको हो ।

 

समायोजन भएको भाडादर अन्तर प्रदेशमा सञ्चालन हुने सवारीमा लागू हुने विभागले जनाएको छ ।

 

यस्तो छ सार्वजनिक यातायातको नयाँ भाडादर

 

भरतपुर महानगर प्रमुख दाहाल र इजरायली राजदूतबीच भेटवार्ता, कृषि प्रविधि प्रयोगमा जोड Read Previous

भरतपुर महानगर प्रमुख दाहाल र इजरायली राजदूतबीच भेटवार्ता, कृषि प्रविधि प्रयोगमा जोड

कुमारी बैंकको 'होलिडे काउन्टर' सेवा, आइतबार बिदाका दिन पनि यी १७ शाखा खुल्ने Read Next

कुमारी बैंकको 'होलिडे काउन्टर' सेवा, आइतबार बिदाका दिन पनि यी १७ शाखा खुल्ने