नेप्सेमा थप एक लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा थप एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा बुधबार आरएसडीसी लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।

 

लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट वितरण गरेको १० प्रतिशत बोनस बापतको ७ लाख ३१ हजार ९५९.७६ कित्ता सेयर सूचीकृत भएको हो ।

 

नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

अमेरिकी राइडिङ सेयरिङ 'इनड्राइभर'को सेवा नेपालमा, यात्रुले नै भाडा मोलमोलाइ गर्न पाउने Read Previous

अमेरिकी राइडिङ सेयरिङ 'इनड्राइभर'को सेवा नेपालमा, यात्रुले नै भाडा मोलमोलाइ गर्न पाउने

७४७ पालिकाको नतिजा सार्वजनिक, कुन दलले कति जिते ?  Read Next

७४७ पालिकाको नतिजा सार्वजनिक, कुन दलले कति जिते ?