नेप्सेमा थप एक कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा सूर्य लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।

 

इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट वितरण गरेको १० प्रतिशत बोनस बापतको २२ लाख कित्ता सेयर सूचीकृत भएको हो ।

 

नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

क्वान्टसद्वारा विश्वकै सबैभन्दा लामो उडानको घोषणा Read Previous

क्वान्टसद्वारा विश्वकै सबैभन्दा लामो उडानको घोषणा

आयातले खल्बल्याएको भुक्तानी सन्तुलन, ट्रयाकमा ल्याउन अझै चुनौती Read Next

आयातले खल्बल्याएको भुक्तानी सन्तुलन, ट्रयाकमा ल्याउन अझै चुनौती