नेप्सेमा थप एक कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा सोमबार मल्टीपर्पस फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो ।

 

नेप्सेमा फाइनान्सले गत वर्षको नाफाबाट वितरण गरेको १३ प्रतिशत बोनस बापतको ५ लाख २० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

 

नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

मोतिपुर औद्योगिक क्षेत्र परियोजनाको काम अलपत्र Read Previous

मोतिपुर औद्योगिक क्षेत्र परियोजनाको काम अलपत्र

बैंकसहित यी क्षेत्रका कर्मचारीले सातामा दुई दिनभन्दा बढी बिदा नपाउने Read Next

बैंकसहित यी क्षेत्रका कर्मचारीले सातामा दुई दिनभन्दा बढी बिदा नपाउने