आज सेयर बजार नखुल्ने

काठमाडौं । आज सेयर कारोबार बन्द हुने भएको छ । मुस्लिम धर्मालम्बीहरुको चाड इद उल फित्रको अवसरमा सरकारले मंगलबार सार्वजनिक विदा दिएका कारण नेपाल स्टक एक्सचेन्ज पनि बन्द हुने भएको हो ।

 

अब सेयर कारोबार बुधबार मात्रै खुल्ने नेप्सले जनाएको छ । यस्तै, आज बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द रहने छन् ।

अब सेयर किन्न ब्रोकरबाटै ७० प्रतिशत ऋण पाइने Read Previous

अब सेयर किन्न ब्रोकरबाटै ७० प्रतिशत ऋण पाइने

रिभर फल्स पावरले वैशाख २८ गतेदेखि आइपीओ निष्काशन गर्ने Read Next

रिभर फल्स पावरले वैशाख २८ गतेदेखि आइपीओ निष्काशन गर्ने