लाइफ इन्स्योरेन्स कर्पोरेशनको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालको बोनस सेयर सूचीकृत भएको छ ।

 

बुधबार नेप्सेमा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट वितरण गरेको २० प्रतिशत अर्थात् ४४ लाख २२ हजार कित्ता बोनस सेयर सूचीकृत भएका हो ।

 

नेप्सेमा सूचीकृत भएसँगै सेयरधनीले आफ्नो खातामा आएपछि उक्त सेयर कारोबार गर्न सक्नेछन् ।

ग्लोबल आइएमई बैंकको भिडियो केवाइसी सेवा सुरू Read Previous

ग्लोबल आइएमई बैंकको भिडियो केवाइसी सेवा सुरू

भारतमा बिजुली उत्पादन कम हुँदा नेपालमा असर, औद्योगिक क्षेत्रमा लोडसेडिङ Read Next

भारतमा बिजुली उत्पादन कम हुँदा नेपालमा असर, औद्योगिक क्षेत्रमा लोडसेडिङ