बुद्धनगर एग्रो फार्मले आइपिओ जारी गर्ने, विक्री प्रबन्धक नियुक्त

काठमाडौं । बुटवलको बुद्धनगर एग्रो फार्म लिमिटेडले प्राथमिक साधरण सेयर(आइपीओ) निष्काशन गर्ने भएको छ ।

 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आइपीओ जारी गर्ने भएको हो ।

 

एग्रो फार्मले आइपीओ जारी गर्न सेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटललाई नियुक्त गरेको छ ।

 

आइपीओ निष्काशन सम्बन्धी सम्झौतापत्रमा बुद्धनगर एग्रो फार्म र एनआइसी एसियाबीच हस्ताक्षर भएको छ।

ढोलाहिटी-लेले सडक चैतमा नसकिने, फेरि म्याद थप्नु पर्ने Read Previous

ढोलाहिटी-लेले सडक चैतमा नसकिने, फेरि म्याद थप्नु पर्ने

चालु वर्षमा ८० पुल निर्माण सम्पन्न Read Next

चालु वर्षमा ८० पुल निर्माण सम्पन्न