लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ सम्मको संचित मुनाफबाट लाभांश घोषणा गरेको छ ।

 

इन्स्योरेन्स संचालक समितिको माघ २६ गते बसेको बैठकले सेयरधनीलाई ९.५२ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.४८ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

 

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामा साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

लघुबीमा कम्पनीको लाइसेन्स दिने तयारी, ३ कम्पनीको आवेदन Read Previous

लघुबीमा कम्पनीको लाइसेन्स दिने तयारी, ३ कम्पनीको आवेदन

रसुवागढी नाकाबाट आयात हुन थाल्यो, भित्रिए ९ टेलर Read Next

रसुवागढी नाकाबाट आयात हुन थाल्यो, भित्रिए ९ टेलर