प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ सम्मको संचित मुनाफबाट लाभांश घोषणा गरेको छ ।

 

इन्स्योरेन्स संचालक समितिको माघ २४ गते बसेको बैठकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

 

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामा साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

सेयर बजारमा उछाल Read Previous

सेयर बजारमा उछाल

डेढ महिनादेखि हेटौंडा सिमेन्ट नेतृत्व विहीन, उत्पादन र विक्री ठप्प Read Next

डेढ महिनादेखि हेटौंडा सिमेन्ट नेतृत्व विहीन, उत्पादन र विक्री ठप्प