सेयर बजारमा उछाल

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै लगानीकर्ता उत्साहित हुँदा नेप्सेमा उछाल आएको हो ।

 

मंगलबार बजार खुलेको ५ मिनेटमै नेप्से परिसूचक ६४ अंकले बढेर २९.२१ विन्दुसम्म पुगेको छ ।

 

चुनाव हुने भएसँगै अब बजारमा पैसा आउने र त्यसले बैंकिङ प्रणालीमा तरलता सहज बनाउने लगानीकर्ताको आशा । तरलता सहज भए बैंकको ब्याज समेत घट्दा सेयर लगानीकर्तालाई समेत प्रत्यक्ष फाइदा पुग्ने छ ।

'भ्यालेन्टाइन डे'का लागि २ लाख गुलाफ आयात गरिँदै Read Previous

'भ्यालेन्टाइन डे'का लागि २ लाख गुलाफ आयात गरिँदै

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?