सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ सम्मको संचित मुनाफबाट लाभांश घोषणा गरेको छ ।

 

इन्स्योरेन्स संचालक समितिको माघ १८ गते बसेको बैठकले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

 

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामा साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

बैंक तथा वित्तीय संस्थालाई कुन क्षेत्रमा ऋण लगानी गर्दा धेरै जोखिम ? Read Previous

बैंक तथा वित्तीय संस्थालाई कुन क्षेत्रमा ऋण लगानी गर्दा धेरै जोखिम ?

१ महिनादेखि बैतडीमा हवाई सेवा बन्द Read Next

१ महिनादेखि बैतडीमा हवाई सेवा बन्द