दार्चुलामा ४ किमी सडकको ट्र्याक खोल्ने जिम्मा सेनालाई

काठमाडौं । दार्चुलाको तुसारापानीदेखि कोठाधारसम्मको ४ किलोमिटर सडक खण्डको ट्र्याक निर्माण कार्यको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ ।नेपाल सरकारको यही माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

 

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सेनाबाट उक्त निर्माण कार्य गराउन स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिए ।

पूँजीगत खर्च गर्नू भनेर बारम्बार दबाब दिइरहँदा राम्रो हुँदैन : अर्थमन्त्री शर्मा Read Previous

पूँजीगत खर्च गर्नू भनेर बारम्बार दबाब दिइरहँदा राम्रो हुँदैन : अर्थमन्त्री शर्मा

२० तलासम्म आगो निभाउने दमकल ल्याउँदै काठमाडौं महानगर, कति पर्छ मूल्य ? Read Next

२० तलासम्म आगो निभाउने दमकल ल्याउँदै काठमाडौं महानगर, कति पर्छ मूल्य ?