एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ सम्मको संचित मुनाफबाट लाभांश घोषणा गरेको छ ।

 

इन्स्योरेन्स संचालक समितिको माघ १३ गते बसेको बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

 

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामा साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

चार्टर उडानमा बढी भाडा तिर्ने यात्रुले कागजातसहित निवेदन दिन अनुरोध Read Previous

चार्टर उडानमा बढी भाडा तिर्ने यात्रुले कागजातसहित निवेदन दिन अनुरोध

रुसले युक्रेनमा आक्रमण गरे १२५१ किमी लामो पाइपलाइन अबरुद्ध बनाइदिने अमेरिकाको चेतावनी Read Next

रुसले युक्रेनमा आक्रमण गरे १२५१ किमी लामो पाइपलाइन अबरुद्ध बनाइदिने अमेरिकाको चेतावनी