मिथिला लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

लघुवित्त सञ्चालक समितिको मंसिर २४ गते बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत गरी कुल २६.३१ लाभांश दिने प्रस्ताव गरेको हो ।

 

लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

मास्कमा ब्रह्मलूट, सरकार मूकदर्शक, विभाग भन्छ- उजुरी आउँदैन कसलाई कारबाही गर्नु ? Read Previous

मास्कमा ब्रह्मलूट, सरकार मूकदर्शक, विभाग भन्छ- उजुरी आउँदैन कसलाई कारबाही गर्नु ?

जोमसोम-कोरला सडकको ६ खण्ड निर्माण सकियो Read Next

जोमसोम-कोरला सडकको ६ खण्ड निर्माण सकियो