नव विवाहितलाई बुद्ध एयरको उपहार : हनिमुनका लागि पोखरा जान दुईतर्फी टिकट सित्तैमा

काठमाडौं । बुद्ध एयरले नव विवाहित जोडीलाई लक्षित गर्दै उपहार योजना ल्याएको छ । बुद्धले आफ्ना जहाजबाट यात्रा गर्ने यात्रुहरुलाई पोखराको दुईतर्फ टिकट उपहार दिने भएको हो ।

 

यसका लागि बेहुला–बेहुलीले विवाह गरेको दिनको बुद्ध एयरको विमानमा यात्रा गरेको विवाहको पोसाकसहितको फोटो खिचेर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग गर्नुपर्नेछ ।

 

त्यसपछि कम्पनीले उक्त जोडीलाई सम्पर्क गरेर टिकट उपलब्ध गराउने बुद्ध एयरले जनाएको छ ।

'नेपाल लाइफ समुन्नत जीवन' बीमा योजना सार्वजनिक, ३ गुणा रकम पाइने Read Previous

'नेपाल लाइफ समुन्नत जीवन' बीमा योजना सार्वजनिक, ३ गुणा रकम पाइने

सेयर बजारमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी Read Next

सेयर बजारमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी