लक्ष्मी बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । लक्ष्मी बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको बिहीबार विहान बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.५ प्रतिशत नगद गरी कुल ११.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

किसानमारा 'हाइब्रीड' धान : बीउ बेच्ने नाफामा, रोप्ने सधैं घाटामा Read Previous

किसानमारा 'हाइब्रीड' धान : बीउ बेच्ने नाफामा, रोप्ने सधैं घाटामा

सम्झौता भएको ९ वर्षपछि बल्ल बन्यो कर्णाली करिडोरमा पक्की पुल Read Next

सम्झौता भएको ९ वर्षपछि बल्ल बन्यो कर्णाली करिडोरमा पक्की पुल