एचआडीसीएलको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । हाइड्रो इलेक्ट्रीसिटी इभेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

लघुवित्त सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद गरी कुल ८.४२१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

अब एयरपोर्टमै १२०० रुपैयाँमा पीसीआर Read Previous

अब एयरपोर्टमै १२०० रुपैयाँमा पीसीआर

हालै आइपीओ जारी गरेको मनकामना स्मार्ट लघुवित्तले घोषणा गर्‍यो लाभांश Read Next

हालै आइपीओ जारी गरेको मनकामना स्मार्ट लघुवित्तले घोषणा गर्‍यो लाभांश