स्ट्यान्डर्ड चार्टड बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.०६ प्रतिशत नगद गरी कुल १३.०६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

ट्रायलमा सङ्घ र प्रदेशको आ-आफ्नै नियम, कार्याविधिमा ७० ल्याए पास, परीक्षामा १०० नै ल्याउनुपर्ने Read Previous

ट्रायलमा सङ्घ र प्रदेशको आ-आफ्नै नियम, कार्याविधिमा ७० ल्याए पास, परीक्षामा १०० नै ल्याउनुपर्ने

दशैंको बेला विद्युत् खपत ३०० मेगावाट घट्ने Read Next

दशैंको बेला विद्युत् खपत ३०० मेगावाट घट्ने