काठमाडौं। रिडी हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश घोषणा गरेको छ।
कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आवको मुनाफाबाट कर प्रयोजनसहित १२.६० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीकोआगामी वार्षिक साधरणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।