धानको समर्थन मूल्य बढ्यो, प्रति क्विन्टल कति ?

काठमाडौं । सरकारले धानको समर्थन मूल्य तोकेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गत वर्षकोभन्दा क्विन्टल १७ रुपैयाँ बढाएर धानको मूल्य तोकेको हो ।

 

मन्त्रालयले अनुसार मोटा र मध्यम किसिमको धानको न्यूनतम सर्मथन मूल्य तोकेको हो । मन्त्रालयका अनुसार मोटा धानको प्रतिक्विन्टल मूल्य २ हजार ७५२ र मध्यम किसिमको धानको मूल्य २ हजार ९०२ रुपैयाँ तोकिएको छ ।

 

गत वर्ष मन्त्रालयले मन्त्रालयले चैते धानको मूल्य प्रतिक्वीन्टल २ हजार ७३५ रुपैयाँ र बर्खे धानको मूल्य प्रतिक्वीन्टल २ हजार ८८५ रुपैयाँ निर्धारण गरेको थियो ।

सेयर बजारमा तेहेरो अंकको वृद्धि, यी २० कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Previous

सेयर बजारमा तेहेरो अंकको वृद्धि, यी २० कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

चिनीको मूल्य तत्काल नबढ्ने, ८७ रुपैयाँभन्दा बढीमा बेचे कारबाही Read Next

चिनीको मूल्य तत्काल नबढ्ने, ८७ रुपैयाँभन्दा बढीमा बेचे कारबाही