अब दीर्घरोगीले मासिक ५ हजार भत्ता पाउने

काठमाडौं । सरकारले दीर्घरोगीहरुलाई मासिक ५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ ।

 

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार प्रतिनिध सभाको बैठकमा विनियोजन विधेयक पेश गर्दै यस्तो घोषणा गरेका हुन् ।

 

क्यान्सर, स्पाइनल इन्जुरी, मृगौला फेल भइ डाइलोसिस गरिरहेका, रोगीलाई औषधोपचारका लागि उक्त भक्ता उपलब्ध गराइने उनले बताए ।

 

यस्तै, सरकारले जनयुद्धका घाईते तथा अपाङ्गका लागि पनि मासिक ३ हजार भत्ता उपलब्ध गराउने भएको छ ।

२ हजार मेगावाट बिजुली प्रवाह गर्ने बुटवल-गोरखपुर प्रसारण लाइन बनाउन लगानी सम्झौता Read Previous

२ हजार मेगावाट बिजुली प्रवाह गर्ने बुटवल-गोरखपुर प्रसारण लाइन बनाउन लगानी सम्झौता

५ लाख गरीब परिवारले १० हजार नगद अनुदान पाउने Read Next

५ लाख गरीब परिवारले १० हजार नगद अनुदान पाउने